Main
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
२९ मंसिर, काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको छ । शुक्रबार मतदान सकिए लगत्तै कतिपय मतगणना सुरु भएको थियो । केन्द्रीय निर्वाचन समितिले नतिजा आइरहेको तर एकीकृत गर्न बाँकी रहेको जनाएको छ । नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल परिणाम आउनेक्रम जारी रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।