Main

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा

२१ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ । चौतारीका उपाध्यक्ष राजेश राईका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button