Main
पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ प्रकाशित
१७ जेठ, काठमाडौं । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।