Main

लैंगिक हिंसा न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

१४ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताए । ‘प्रविधिको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button