Main
पत्रकार सिंहको निधन
९ चैत, काठमाडौं । पत्रकार एवं राजनीतिकर्मी माथवर सिंह बस्नेतको निधन। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ : ३० बजे निधन भएको हो। उनलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शुक्रबार भर्ना गरिएको । उनको उपचारकै क्रममा निधन भएको हो । पुनर्जारण साप्ताहिक पत्रिका प्रकाशन गर्ने बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।