Main
पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित
२० माघ, काठमाडौ । बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली आइतबार नगदसहित सम्मानित भएका छन् । माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेका थिए । अस्मिता भुजेलले १ हजार ५ सय मिटर दौडमा स्वर्ण तथा ८…
– यस समाचारको श्रोत : Online Khabar हो ।