Main
पदभार ग्रहणपछि शाक्यले भने- लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैन
‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।