Main
पदाधिकारी बैठकमा गगनले भने : क्रियाशील सदस्यता टुंग्याउन सहयोग गर्नुस्
सभापति शेरबहादुर देउवा निवासमा सोमबार बिहान बसेको बैठकमा थापाले क्रियाशील सदस्यता नवीकरणमा अहिलेसम्म भएका कार्य र समस्या रहेका स्थानबारे जानकारी गराएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।