Main

पद्मकन्यामा चन्द्रकला तामाङको नेतृत्वमा नेविसंघको नयाँ कार्यसमिति

१२ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघको पद्मकन्या क्याम्पसमा नयाँ नेतृत्व चयन गरिएको छ । चन्द्रकला तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । शुक्रबार भेलाबाट वरिष्ठ उपाध्यक्ष दीक्षा बडु, उपाध्यक्षद्धयमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् । साथै, सह सचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button