Main
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
३० वैशाख, काठमाडौं । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ । उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ । खेतबारीबाट काम गरी घर फर्कने…
– यस समाचारको श्रोत : Online Khabar हो ।