Main
पनौतीमा प्रमुख-उपप्रमुख मिल्यो हिसाब, आयो १६१ करोड बजेट
कार्यपालिकामा भएको सहमतिविपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले ९ असारको नगरसभा बहिष्कार गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।