Main
पनौती बसपार्कमा बसको ठक्करबाट ७० वर्षीया पैदलयात्रीको मृत्यु
१२ चैत, काठमाडौं । काभ्रेको पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।