Main

पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना

काठमाडौ । पपगायक ओमविक्रम विष्ट दमको समस्याले पीडित भएपछि अस्पताल भर्ना भएका छन् । केही दिनअघि उनलाई ललितपुर पुल्चोकस्थित आरुषी अस्पतालमा भर्ना गरिएको हो । गायक विष्टमा दमको समस्या देखिएको र हात सुन्निएको उनलाई भेट्न पुगेका अर्का गायक यम बरालले अनलाइनखबरलाई बताए । उनका अनुसार परिवारको सल्लाहमा विष्टलाई उपचारार्थ अमेरिका लैजाने तयारी छ । ‘ओमविक्रम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button