Main

टप १० ब्रोकर कम्पनीमध्ये ६ को खरिद धेरै, यस्तो छ किनबेच

१९ मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा कुल ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकमममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.३ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ९ करोड रुपैयाँ बराबरको खरिद हुँदा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button