Main
पब्जी मोबाइल एसियन सोडाउन : दोस्रो दिन पनि इन्डोनेसिया शीर्षमा
२७ वैशाख, काठमाडौं । ईस्पोर्ट्स संघ नेपालको आयोजना र व्यवस्थापनमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन सम्पन्न भएको छ। आज सम्पन्न पाँच खेलपछि प्रतियोगिता अझै चुलिएको छ र अब तेस्रो दिन अन्तिम तथा निर्णायक बन्नेछ । दोस्रो दिनको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सुरुवात शानदार गर्यो । दोस्रो खेलमा नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।