Main
परराष्ट्रमन्त्रीले भनिन् : सगरमाथा संवाद कार्यक्रमको तयारी अन्तिम चरणमा
२६ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । मन्त्री देउवाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले यस्तो जानकारी गराएकी हुन् । उनले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।