Main

एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सन साउन २ गते

२९ असार, काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक महिला खेलाडीहरूको अक्सन हुन लागेको छ। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को यो ऐतिहासिक अक्सन कार्यक्रम आउँदो साउन २ गते  काठमाडौंमा आयोजना हुने आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको हो । ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितामा हुन लागेको यस अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button