Main

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर

२७ साउन, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईलगायको उपस्थिति थियो। उनलाई नगद र मायाको चिनोसहित समान पनि गरेको हो। सो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button