Main
परशु-कल्पना स्रष्टा सम्मानद्वारा रसिक र सापकोटा सम्मानित
काठमाडौं । परशु-कल्पना स्रष्टा सम्मान-२०८१ द्धारा वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटा सम्मानित भएका छन् । नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्धारा सम्मानित गरिएको हो । आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो । नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा…
– यस समाचारको श्रोत : Online Khabar हो ।