Main

परिवार नियोजनबारे ६ कुरा

परिवार नियोजन भनेको गर्भनिरोध गर्न प्रयोग गर्ने साधन वा औषधि हो। यो मुलत दुई किसिमका हुन्छन् । परिवार नियोजन स्थायी र अर्को अस्थायी हुन्छ। अस्थायी परिवार नियोजनका साधनहरू पनि छोटो समय र लामो समय काम गर्ने हुन्छन् । लामो समयसम्म काम गर्नेमा एउटा पाखुरामा राख्ने ‘इम्प्लान्ट’ र पाठेघरमा राख्ने ‘कपर टी’ हो जसलाई मेडिकल भाषामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button