Main
पर्यटकको रोजाइमा ‘बुलबुले’
२१ पुस , भेरीगङ्गा (सुर्खेत) । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’ अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रमा छ तालसहितको बुलबुले उद्यान । जहाँ जमिनमुनिबाट बुलबुल गर्दै पानी निस्किएको सानो ताल…
– यस समाचारको श्रोत : Online Khabar हो ।