Main

पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरीत

९ पुस, खोटाङ। किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन्। पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविपरित सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर पुनः मापदण्ड अनुसारको पदमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button