Main
पर्यटक आगमन मासिक औसत १ लाख
१९ जेठ, काठमाडौं । नेपालमा औसत मासिक १ लाखका दरले पर्यटक आगमन भइरहेको पाइएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अनुसार मासिक १ लाख २५२ जना पर्यटक नेपाल आइरहेको तथ्यांक छ । नेपालमा पर्वतारोहणको मुख्य सिजन…
– यस समाचारको श्रोत : Online Khabar हो ।