Main
पर्यटक चढ्ने गाडीमा अवरोध नगर्न पर्यटन व्यवसायीको माग
१८ जेठ, काठमाडौं । पोखरा पर्यटन परिषद्ले पर्यटक चढ्ने सवारीसाधनमा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारीसाधनहरू सञ्चालनको क्रममा भएको अवरोधप्रति पोखरा पर्यटन परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटक चढ्ने सवारीसाधनमा अवरोध…
– यस समाचारको श्रोत : Online Khabar हो ।