Main
पर्यटन प्रवर्द्धन गर्न धार्मिक र प्राकृतिक सम्पदाको उपयोग आवश्यक : ढकाल
१० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।