Main

पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

१९ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो । पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button