Main
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
२९ वैशाख, काठमााडैं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई वीरगञ्ज-१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।