Main
पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्यो जिन्दगी, यसै गरी बिताइदिन्छु, माया गर्नेको चोखो माया जस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए । यी सदाबहार गीत पनि यसपालिको पलेँटीमा प्रस्तुत हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।