Main
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
१८ मंसिर, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ । पशुपतिनाथ मन्दिरलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन्दै करिब एक दशकअघिदेखि फलामका बार राखिएको थियो । फलामका बारले सम्पदालाई असर गर्ने भन्दै हटाइएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।