Main

पशुपति वनकालीमा एक पुरुष मृत फेला

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् । उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button