Main

एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा

१८ भदौ, पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पाेखरामा भव्य रुपमा अनावरण गरिएको छ। यही भदौ २० गते देखि सुरु हुने लिगको दोस्रो संस्करणअघि घरेलु टिम पोखरा निन्जाजले बुधबार पोखरामा उक्त ट्रफी अनावरण गरेको हो । लिगको ट्रफी विभिन्न शहरमा भ्रमण गराउँदै अन्तिममा पोखरा पुर्‍याइएको हो । पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button