Main

एनआरएनए निर्वाचन समितिले गर्‍यो मतदाता नामावली प्रकाशन

१६ वैशाख, काठमाडौँ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका ६२५ जनाको नामावली प्रकाशित गरेको हो। थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button