Main
पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?
पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ । पसिना एक तरल पदार्थ हो, जुन छालामा रहेका पसिना ग्रन्थीहरू मार्फत उत्पादन हुन्छ । पसिना आउनु सामान्य र स्वस्थ प्रक्रिया भए पनि, कतिपय अवस्थामा अत्याधिक वा कम पसिना आउनुले स्वास्थ्य समस्यालाई संकेत गर्न सक्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।