Main
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
२० माघ, काठमाडौं । नेपाल पुलिस क्लबका पहल गहतराज र आयोजक टाइगर ग्रुपकी अम्फा सोमसुरात पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।