Main

पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान

काठमाडौं । अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । विहीबार राजधानीमा आयोजित समारोहमा पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा २५ हजार रुपैयाँ र पत्रकारिता पुरस्कारमा १० हजार नगद राशी समावेश छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button