Main
बुधबार पनि आएन वाइडबडीको फैसला
१९ मंसिर, काठमाडौं । विशेष अदालतले बुधबार पनि वाईडबडी भ्रष्टाचार मुद्दाको फैसला सुनाउन सकेन । मुद्दाको सुनुवाइ सकेपछि सोमबारदेखि प्रमाण र कागजात अध्ययन गरिरहेका न्यायाधीशहरूले बुधबार अबेर बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वाइडबडी भ्रष्टाचार मुद्दा तीन सातादेखि विशेष अदालतमा निरन्तर सुनवाइ भइरहेको छ । अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह…
– यस समाचारको श्रोत : Online Khabar हो ।