Main

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button