Main
पहिरोले संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।