Main
मानवताको भविष्य रक्षा गर्न विश्वभरका प्रतिनिधिबाट ऐक्यबद्धताको आह्वान
शुक्रबारबाट काठमाडौंमा सुरु सगरमाथा संवादमा सहभागी देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।