Main

पहिलोपटक फाइभ ‘ए’ साइड महिला हक्की हुँदै

१९ असार, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपटक फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button