Main
पहिलो चौमासिक नसकिँदै बजेट रकमान्तर भएको भन्दै संसदीय समितिमा उठ्यो प्रश्न
१६ पुस, काठमाडौं । पहिलो चौमासिक नसकिँदै बजेट रकमान्तर भएको बनेर संसदीय समितिमा प्रश्न उठेको छ । पहिलो चौमासिकका बजेट रकमान्तर हुनु गलत रहेको छलफल आवश्यक रहेको भन्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिनिधिसभा अन्तर्गतको विकास तथा पूर्वाधार समितिको बैठकमा प्रश्न उठाएका हुन् । ‘पहिलो चौमासिक नसकिँदै बजेट रकमान्तर भएको कुरा आएको छ । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।