Main
पहिलो त्रैमाससम्म एक दर्जन मन्त्रालयको पूँजीगत खर्च ५ प्रतिशतभन्दा कम
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) सम्म एक दर्जन मन्त्रालयको पूँजीगत खर्च ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।