Main

उपदान र पेन्सन कोषको १ अर्ब निक्षेप राख्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले उक्त १ अर्बमध्ये वाणिज्य बैंकमा ८० करोड, राष्ट्रियस्तरको विकास बैंकमा १५ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा ५ करोड निक्षेप राख्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button