Main
पहिलो हाफमा नेपाल एक गोलले पछि
१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटमा अहिले नेपालले मलेसियाको सामना गरिरहेको छ । मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा पहिलो हाफको एक सकिँदा नेपाल एक गोलले पछि छ । मलेसियाले घरेलु मैदानमा २९औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।