Main

पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल ५-० ले अगाडि

३१ असार, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ५-० को अग्रता बनाएको छ । भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मिना देउवा र पूर्णिमा राईले २-२ तथा समिक्षा मगरले १ गोल गरेका छन् । खेलको आठौं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button