Main
पाँचखालको तरकारी : कुनैबेला विषादीले बिक्री भएन, अहिले ‘सेमी आर्गानिक’
२ असार, काभ्रे । काठमाडौं उपत्यकामा तरकारीको निर्यात गर्ने पाँचखालको तरकारीमा धेरै विषादी हुने चर्चा हुन्थ्यो । विषादी धेरै भएको प्रचारका कारण तरकारी नबिकेर सडकमै फाल्नुपरेका घटना पनि छन् । कति तरकारी खेतबारीमै कुहिएर जाने गरेको थियो । तर, विगत तीन वर्षदेखि पाँचखालका तरकारीमा विषादी कम मात्र हैन ‘सेमी आर्गानिक’को रुपमा निर्यात भइरहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।