Main
पाँचखालमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
३ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी शक्ति परियारकी चार वर्षीया छोरी आरिका परियार छिन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको लागि लगिएको थियो । धुलिखेल अस्पतालमै उनको मृत्यु…
– यस समाचारको श्रोत : Online Khabar हो ।