Main
पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि
२५ जेठ, काठमाडौं । पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि सुरु हुने भएको छ । प्रतियोगिता असार २ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता रहनेछ। अघिल्ला वर्षहरूमा जिल्लावासी खेलाडी मात्रै सहभागी हुने प्रावधान रहे पनि यसपटक बागमती प्रदेशका विभिन्न उमेर समूहबाट प्रतिनिधित्व गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।