Main
पाँचपोखरी टी-२० क्रिकेटको उपाधिका लागि पाँचपोखरी र मेलम्ची प्रतिस्पर्धा गर्ने
१ असार, काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार हुने तय रहेको भोटेचौर स्पोर्टस क्लबसँगकाे पहिलो सेमिफाइनल वर्षाका कारण हुन नसके पनि समूह विजेता भएका आधारमा पाँचपोखरीले फाइनलमा स्थान बनायो । पाँचपोखरी समूह ‘ए’ को विजेता…
– यस समाचारको श्रोत : Online Khabar हो ।