Main
पाँचै जनाले दिए नेप्से सीईओको अन्तर्वार्ता
६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ । सर्टलिस्टमा परेका पाँचै जनाले अर्थमन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले जनाएको छ । चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।